नियम ३३
परियोजनाको जाँचबुझ तथा निरीक्षण गर्न सक्ने चबुझ तथा निरीक्षण गर्न सक्ने –
(१) मन्त्रालयले ऐन तथा यस
नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिबाट परियोजना कार्यान्वयन भए वा नभएको सम्बन्धमा परियोजनाको जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ वा निरीक्षण गर्दा गराउ“दा कुनै परियोजना ऐन वा यस नियमावली बमोजिम कार्यान्वयन भएको नदेखिएमा मन्त्रालयले त्यसको कारण खुलाई सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई परियोजना कार्यान्वयन गर्न निर्देशन दिन सक्ने र त्यसरी मन्त्रालयले दिएको निर्देशन पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त
व्यक्तिको कर्तव्य हुनेछ ।